Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • नार्केबाट चारकिल्ला जाँदै गरेको बोलेरो जिप रजबासमा दुर्घटना

    नार्केबाट चारकिल्ला जाँदै गरेको बोलेरो जिप रजबासमा दुर्घटना

    अनलाइन नेपाल
  • बुधबार, २३ असोज २०८१
  • 81
    SHARES

    फाइल तस्विर

    काभ्रे । जिल्लाको रोशी गाउँपालिका-९, रजबासमा बोलेरो जिप दुर्घटना भएको छ ।

    नार्केबाट महाभारत गाउँपालिकाको चारकिल्ला जाँदै गरेको बा १७ च २९ नम्बरको जिप बुधबार साँझ ७ बजेतिर दुर्घटना भएको हो । सो दुर्घटनामा ८ जना घाइते भएका छन् ।



    दुर्घटनामा घाइते भएका ९ जनामध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।



    घाइतेहरुलाई उपचारका लागि मेथिनकोट अस्पताल लगिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार