Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • शेरबहादुर मेरा अप्ठ्यारा र अँध्यारा दिनमा भेटेका साथी हुन् : प्रधानमन्त्री ओली

    शेरबहादुर मेरा अप्ठ्यारा र अँध्यारा दिनमा भेटेका साथी हुन् : प्रधानमन्त्री ओली

    अनलाइन नेपाल
  • बुधबार, २३ असोज २०८१
  • 186
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा अप्ठ्यारा र अँध्यारा दिनमा भेटेका साथी भएको बताएका छन् ।

    बुढानिलकण्ठ–१, मुहानपोखरीमा नवनिर्मित रिसोर्टको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री ओलीले देउवा आफ्ना ५० वर्षदेखिका पुराना मित्र भएको पनि बताए ।



    आफूहरुले जेलमा रहँदा देखेको लोकतान्त्रिक, सुन्दर र सभ्य समाजको लक्ष्यलाई साकार पार्न सभापति देउवासँग अहिले राजनीतिक सहकार्य गरिएको प्रधानमन्त्री ओलीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार