Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • राष्ट्रपति पौडेलद्धारा नेपाल विश्वविद्यालय सम्बन्धी विधेयक प्रमाणीकरण

    राष्ट्रपति पौडेलद्धारा नेपाल विश्वविद्यालय सम्बन्धी विधेयक प्रमाणीकरण

    अनलाइन नेपाल
  • बुधबार, २३ असोज २०८१
  • 72
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्।

    बुधबार राष्ट्रपति पौडेलले उक्त विधेयकको प्रमाणीकरण गरेका हुन् ।



    संघीय दुबै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि उक्त विधेयक पेश भएको थियो।



    पेश भएको विधेयक संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार