Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • अमेरिकामा शताब्दीकै शक्तिशाली तुफान

    अमेरिकामा शताब्दीकै शक्तिशाली तुफान

    अनलाइन नेपाल
  • बुधबार, २३ असोज २०८१
  • 96
    SHARES

    फाइल तस्विर

    एजेन्सी । अमेरिकाको फ्लोरिडा क्षेत्रमा शक्तिशाली तुफान आएको छ ।

    तुफान फ्लोरिडास्थित टाम्पा क्षेत्रतर्फ अगाडि बढ्दा थप शक्तिशाली बनेको हो । मिल्टन नाम दिइएको तुफानले उक्त क्षेत्रमा ठूलो त्रास फैलिएको छ ।



    तुफानको केन्द्र टाम्पा खाडीबाट १ हजार ३१० किलोमिटर पश्चिम–दक्षिणपश्चिममा रहेको बताइएको छ । यो तुफान १३० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको बताइएको छ ।



    आन्तरिक र अन्तर्राष्ट्रिय गरी १ हजार ५०० हवाई उडान रद्द गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार