Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • सुनचाँदी धितोमा अब ५० लाख रूपैयाँसम्म मात्रै कर्जा पाइने

    सुनचाँदी धितोमा अब ५० लाख रूपैयाँसम्म मात्रै कर्जा पाइने

    अनलाइन नेपाल
  • बुधबार, २३ असोज २०८१
  • 114
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सुनचाँदी धितोमा अब ५० लाख रूपैयाँसम्म मात्रै कर्जा पाइने भएको छ।

    राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।



    राष्ट्र बैंकले यस्तो कर्जामा एकल ग्राहक कर्जा सीमा ताकेर नयाँ व्यवस्था गरेको हो।



    यसअघि प्रवाह भएको कर्जामा सीमाभन्दा बढी लगानी भएको भए २०८३ असार मसान्तसम्म यस्तो सीमामा ल्याइसक्नु पर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार