Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • स्वास्थ्यमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीचको भेटवार्ता

    स्वास्थ्यमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीचको भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, २२ असोज २०८१
  • 108
    SHARES

    काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेल र भारतीय जनता पार्टी(भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ।

    मंगलबार चौथाइवालेले स्वास्थ्यमन्त्री पौडेलसँग भेट गरेका हुन्।



    भेटका क्रममा नेपाल र भारतबीचको द्विदेशीय सम्बन्धका बिषयमा छलफल भएको स्वाथ्यमन्त्री पौडेलले बताएका छन्।



    भेटका क्रममा नेपाल र भारतबीचको द्विदेशीय सम्बन्धका साथै नेपाली कांग्रेस र भारतीय जनता पार्टीबीचको मित्रताका विविध आयामबारे छलफल भएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार