Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • राष्ट्रपति भेट्न परराष्ट्रमन्त्री राणासहित शीतल निवास पुगे प्रधानमन्त्री ओली

    राष्ट्रपति भेट्न परराष्ट्रमन्त्री राणासहित शीतल निवास पुगे प्रधानमन्त्री ओली

    अनलाइन नेपाल
  • सोमबार, २१ असोज २०८१
  • 195
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पररराष्ट्रमन्त्री आरजु राणा देउवा शितल निवास पुगेका छन्।

    राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्न प्रधानमन्त्री र परराष्ट्रमन्त्री शितल निवास पुगेका हुन्।



    भेटमा हालै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा सम्पन्न संयुुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओलीको सहभागिताबारे रिपोर्टिङ भएको थियो।



    भेटका अवसरमा परराष्ट्रमन्त्री राणा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार