Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • नक्कली टिकट बेचेको आरोपमा बल्खु र कोटेश्वरबाट १३ जना पक्राउ

    नक्कली टिकट बेचेको आरोपमा बल्खु र कोटेश्वरबाट १३ जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २१ असोज २०८१
  • 156
    SHARES

    काठमाडौं । ट्राफिक प्रहरीले दशैंमा घर फर्किन खोज्नेहरुसँग धेरै भाडा असुलेको आरोपमा १३ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा नक्कली टिकट बनाएर यात्रुसँग रकम ठग्ने र निर्धातिर भन्दा धेरै भाडा असुल्नेहरु छन्।



    कोटेश्वरबाट ३ जना र बल्खुबाट ६ जनालाई पक्राउ गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।



    बल्खु र कोटेश्वर लगाायतका ठाउँबाट १३ जनालाई पक्राउ गरेर कानुनी कारबाहीका लागी सम्बन्धित प्रहरी वृत्तलाई जिम्मा लगाएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार