Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • इजरायली आक्रमणबाट गाजामा २४ जनाको मृत्यु, ९३ घाइते

    इजरायली आक्रमणबाट गाजामा २४ जनाको मृत्यु, ९३ घाइते

    अनलाइन नेपाल
  • सोमबार, २१ असोज २०८१
  • 105
    SHARES

    फाइल तस्विर

    एजेन्सी । इजरायलले आइतबार मध्य गाजापट्टीमा रहेको मस्जिद र एउटा विद्यालयमा गरेको आक्रमणमा २४ प्यालेस्टाइनीको मृत्यु भएको छ ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार ९३ जना घाइते भएका छन् ।



    इजरायली सेनाले अल–अक्सा सहिद अस्पताल र इब्न रुस्द स्कुलको छेउमा रहेको अल–अक्सा सहिद मस्जिदमा बमबारी गरेको छ ।



    मस्जिद र स्कुलका सयौं व्यक्ति विस्थापित भएका छन् । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या ४१ हजार ८२५ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार