Online Nepal
  • आइतबार, २० असोज २०८१
  • एनपीएल अक्सन : को खेलाडी कुन टीममा परे ? [सूचीसहित]

    एनपीएल अक्सन : को खेलाडी कुन टीममा परे ? [सूचीसहित]

    अनलाइन नेपाल
  • आइतबार, २० असोज २०८१
  • 219
    SHARES

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि आइतबार अक्सनमार्फत विभिन्न ८ टोलीले खेलाडी किनेका छन् ।

    नेपाल क्रिकेट संघ ९क्यान० को आयोजनामा काठमाडौँमा भएको अक्सनमा ‘ए’, ‘बी’ र ‘सी’ ग्रेडमा खेलाडी विभाजन गरिएको थियो।



    यसअघि नै घोषणा गरिएका मार्की खेलाडी बाहेकलाई प्रत्येक टिमले समान १०÷१० खेलाडी अक्सनमार्फत छानिएको हो।



    सुदूरपश्चिम रोयल्स, काठमाडौँ गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सगरी ८ वटा टिमले शनिबार ५ देखि १५ लाखसम्ममा विभिन्न खेलाडी खरिद गरेका हुन् । अक्सनमा १२ खेलाडी सर्वाधिक १५ लाख रुपैयाँमा बिकेका छन् ।

    प्रतिश जिसी, लोकेश बम, ललितनारायण राजवंशी, अनिलकुमार साह, गुलसन झा, साहब आलम, भीम सार्की, सूर्य तामाङ, सन्दीप जोरा, विवेक यादव, सागर ढकाल र आरिफ शेख १५ लाख रुपैयाँमा बिकेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार