Online Nepal
  • आइतबार, २० असोज २०८१
  • यस्तो छ कांग्रेसले प्रधानमन्त्रीलाई बुझाएको ३४ बुँदे ध्यानाकर्षण पत्र [पूर्णपाठ]

    यस्तो छ कांग्रेसले प्रधानमन्त्रीलाई बुझाएको ३४ बुँदे ध्यानाकर्षण पत्र [पूर्णपाठ]

    अनलाइन नेपाल
  • आइतबार, २० असोज २०८१
  • 108
    SHARES

    काठमाडौँ । नेपाली कांग्रेसले बाढी, पहिरो र डुबानबाट पीडितहरूको उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका सम्बन्धमा सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

    आइतबार कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको नेताहरूको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ३४ बुँदे सुझाव तथा ध्यानाकर्षण पत्र बुझाएको हो ।



    भारी वर्षाका कारण देशभर भएको ठूलो जनधनको क्षति, पीडितहरूको उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका सम्बन्धमा ३४ बुँदे सुझाव कांग्रेसले दिएको छ ।



    कांग्रेसले एकताको नेपाली संस्कारअनुरुप सरकारले विस्तृत कार्ययोजना निर्माण गरी संसद्‌मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल समेतको ऐक्यबद्धता र साझा प्रयासमा अहिलेको प्राकृतिक विपद् सामना गर्न आग्रह गरेको छ ।

    यस्तो छ कांग्रेसले प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्र :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार