Online Nepal
  • आइतबार, २० असोज २०८१
  • गृहमन्त्री लेखकद्धारा ललितपुरको बाढी प्रभावित क्षेत्रको निरीक्षण

    गृहमन्त्री लेखकद्धारा ललितपुरको बाढी प्रभावित क्षेत्रको निरीक्षण

    अनलाइन नेपाल
  • आइतबार, २० असोज २०८१
  • 63
    SHARES

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले ललितपुरको बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् ।

    आइतबार उनले गोदावरी, देवीचौर, टीकाभैरवलगायत क्षेत्रको निरीक्षण गरेका हुन् ।



    बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणपश्चात् उनले जिल्ला प्रशासन कार्यालय, जिल्ला सुरक्षा समिति र जिल्ला विपद् व्यवस्थापन समितिलाई लाभग्राहीको विवरण पठाउन निर्देशन दिए ।



    उनले क्षतिको मूल्यांकन गरेर तीन दिनभित्र राहत उपलब्ध गराउने सरकारको योजना रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार