Online Nepal
  • आइतबार, २० असोज २०८१
  • एनपिएल अक्सन : ७ टोलीले १५ लाख बोली लगाएका अलराण्डर गुल्सन कर्णालीमा अनुबन्ध

    एनपिएल अक्सन : ७ टोलीले १५ लाख बोली लगाएका अलराण्डर गुल्सन कर्णालीमा अनुबन्ध

    अनलाइन नेपाल
  • आइतबार, २० असोज २०८१
  • 291
    SHARES

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपील) मा अलराउण्डर गुल्सन झा कर्णालीबाट खेल्ने भएका छन् ।

    उनलाई लुम्बिनी लायन्स बाहेक अन्य सबै ७ टोलीले खरिद गर्न उच्च मूल्य लगाएका थिए ।



    न्यूनतम मूल्य गुल्सनले १० लाख राखेका थिए तर उच्चतम १५ लाखमा खरिद गर्न ७ टोलीले बोली लगाएका हुन् । लक्की ड्र मा कर्णालीले पाएको हो ।



    सोमपाल कामी कर्णाली याक्सका मार्की खेलाडी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार