Online Nepal
  • आइतबार, २० असोज २०८१
  • एनपीएलमा शरद भेषावकर पनि भए ‘अनसोल्ड’

    एनपीएलमा शरद भेषावकर पनि भए ‘अनसोल्ड’

    अनलाइन नेपाल
  • आइतबार, २० असोज २०८१
  • 213
    SHARES

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा ब्याटर शरद भेषावकर पनि अनसोल्ड भएका छन् ।

    आइतबार काठमाडौँमा भएको अक्सनमा भेषावकरलाई कुनै पनि टोलीले १० लाख रुपैयाँमा खरिद नगरेपछि अनसोल्ड भएका हुन् ।



    क्याटेगोरी ए मा १० लाख रुपैयाँमा नाम राखेका उनलाई कुनैपनि टोलीले लिन चाहेनन् । अब उनलाई लिन चाहेको खण्डमा ग्रेड बी मा ५ लाख रुपैयाँमा लिनुपर्ने हुन्छ ।



    नेपाल क्रिकेट संघको आयोजनामा भइरहेको अक्सनमा सहभागी ८ टिमले समान १० खेलाडी खरिद गर्दैछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार