Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सिंहनाथ गणमा दुई सैनिकको करेन्ट लागेर मृत्यु

    सिंहनाथ गणमा दुई सैनिकको करेन्ट लागेर मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २७ भाद्र २०७७
  • 4.1K
    SHARES

    फाइल फोटो

    चितवन। सिंहनाथ गण शक्तिखोरका दुई जना सैनिकको करेन्ट लागेर मृत्यु भएको छ । कालिका नगरपालिका वडा नम्बर ८ शक्तिखोर स्थित सिंहनाथ गणमा कार्यरत दुईजना सैनिकको आज मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता सूर्यवहादुर थापाका अनुसार गण परिषरमा रहेको रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार राजुबाबु श्रेष्ठ र सिपाई साजन कुमालको मृत्यु भएको हो ।



    श्रेष्ठको उपचारको लागि अस्पताल ल्याउँदै गर्दा र कुमालको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको उनले जानकारी दिए । घटना बिहान १०ः५५ वजे भएको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार