Online Nepal
  • आइतबार, २० असोज २०८१
  • तोलामा ३०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    तोलामा ३०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • आइतबार, २० असोज २०८१
  • 216
    SHARES

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

    शुक्रबार प्रतितोला चार सय रूपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज प्रतितोला तीन सय रूपैयाँ घटेको हो।



    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रूपैयाँमा कारोबार भइरहेको छ।



    शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६१ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। आइतबार चाँदीको मूल्य भने बढेको छ।

    शुक्रबार प्रतितोला एक हजार नौ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला एक हजार नौ सय ८५ रूपैयाँमा किनबेच भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार