Online Nepal
  • आइतबार, २० असोज २०८१
  • पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फर्किए

    पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फर्किए

    पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेबीच भेटवार्ता

    अनलाइन नेपाल
  • आइतबार, २० असोज २०८१
  • 72
    SHARES

    काठमाडौं । भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फर्किएका छन् ।

    चारदिने भुटान भ्रमण सकेर उनी आज बिहान स्वदेश फिर्ता भएका हुन् ।



    भुटानी राजाको निम्तोमा पूर्वराजा ज्ञानेन्द्र ५ सदस्यीय टोलीसहित भुटानको औपचारिक भ्रमणमा गएका थिए । भुटान सरकारले पूर्वराजालाई विशेष स्वागत सत्कार गरेको थियो ।



    पूर्वराजा शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकसँग शनिबार भेटवार्ता गरेका थिए ।

    भुटानी राजाले नेपालका पूर्वराजालाई न्यानो अंकमालसहित स्वागत गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार