Online Nepal
  • आइतबार, २० असोज २०८१
  • नेपाल प्रिमियर लिगको अक्सन आज

    नेपाल प्रिमियर लिगको अक्सन आज

    अनलाइन नेपाल
  • आइतबार, २० असोज २०८१
  • 129
    SHARES

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को अक्सन आज हुँदैछ ।

    नेपाल क्रिकेट सङ्घ (क्यान) को टी–२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिता एनपिएलका ८ टीमका लागि आज अक्सन हुन लागेको हो ।



    अहिलेसम्म एनपिएलका लागि ४ सय २६ जना खेलाडीले नाम दर्ता गराएका छन् ।



    आगामी मङ्सिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने लिगमा सहभागी ८ टीमले आफ्ना लागि खेलाडी खरिद गर्नेछन्।

    एनपिएलमा पोखरा एभेन्जर्स, काठमाडौँ गुर्खाज, चितवन राइनोज, लुम्बिनी लायन्स, जनकपुर बोल्ट्स, विराटनगर किङ्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले सहभागीता जनाउने छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार