Online Nepal
  • आइतबार, २० असोज २०८१
  • साउदी प्रो लिगमा अल नासरको सहज जित

    साउदी प्रो लिगमा अल नासरको सहज जित

    अनलाइन नेपाल
  • आइतबार, २० असोज २०८१
  • 33
    SHARES

    एजेन्सी । साउदी प्रो लिग फुटबलमा अल नासर विजयी भएको छ ।

    गएराति भएको खेलमा अल ओरोबाहलाई ३–० गोलले हराउँदै अल नासर विजयी भएको हो ।



    अल नासरको जितमा साडियो मानेले दुई तथा क्रिस्टियानो रोनाल्डोले एक गोल गरे ।



    यो जितपछि अल नासर ६ खेलबाट १४ अंकका साथ लिगको तेस्रो स्थानमा रहेको छ । पराजित भएको अल ओरोबाह ७ अंकसहित ११औँ स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार