Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • नारायणघाट-बुटबल सडकखण्ड फेरि अवरुद्ध

    नारायणघाट-बुटबल सडकखण्ड फेरि अवरुद्ध

    अनलाइन नेपाल
  • शुक्रबार, १८ असोज २०८१
  • 462
    SHARES

    नवलपुर । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट बुटबल सडकखण्ड फेरी अवरुद्ध भएको छ ।

    नवलपरासीको बर्दघाट नगरपालिका–४ मा पर्ने दाउन्नेको खुर्सानी खोलामा भासिएपछि सडक फेरि पूर्ण रुपमा अवरुद्ध भएको हो ।



    यसअघि असोज १४ गते भासिएको सडक १५ गते रातभरी बन्द गरेर मर्मत गरिएको थियो ।



    सडक शुक्रबार पनि सोही ठाउँमा भासिएर साँझ पौने ८ बजेदेखि पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार