Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • सिंहदरबार अगाडि प्रदर्शन गर्न पुगेका रूबी खान पक्राउ

    सिंहदरबार अगाडि प्रदर्शन गर्न पुगेका रूबी खान पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १८ असोज २०८१
  • 84
    SHARES

    काठमाडौं । बाँकेकी निर्मला कुर्मीलाई न्यायको माग गर्दै आन्दोलनरत रूबी खानसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सिंहदरबारअगाडि प्रदर्शन गर्न पुगेका रूबीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।



    सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गर्न पुगेको रूबी खानको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।



    रूबी खानसहित, ललिता थारू र गीता चमारलाई प्रहरी वृत्त सिंहदरबारको टोलीले नियन्त्रणमा लिएको छ ।

    निर्मला कुर्मीको हत्या आरोपिलाई कानुनी कारबाही हुनुपर्ने र अनुसन्धान अगाडि बढ्नुपर्ने भन्दै बाँकेका अभियन्ता रूबी खानसहित १४ जनाको टोली माइतीघर मण्डलामा धर्ना बस्दै आएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार