Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • पूर्वाधार विकास समितिको बैठक बस्दै, के-के छन् छलफलका एजेण्डा ?

    पूर्वाधार विकास समितिको बैठक बस्दै, के-के छन् छलफलका एजेण्डा ?

    अनलाइन नेपाल
  • शुक्रबार, १८ असोज २०८१
  • 54
    SHARES

    काठमाडौं । आज पूर्वाधार विकास समितिको बैठक बस्दैछ ।

    बैठक बिहान ११ बजे सिंहदरबारमा बस्न लागेको हो ।



    बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत असोज ११ र १२ गतेको अविरल वर्षाको कारण राष्ट्रिय राजमार्गहरुमा परेका असरबारे छलफल हुनेछ ।



    त्यस्तै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत सोही अविरल वर्षाको कारण जलविद्युत आयोजनाहरुमा परेका असर, सोही कारण कुलेखाने जलविद्युत आयोजनाको ड्यामबाट परेका असर लगायतका विषयमा छलफल हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार