Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • अमेरिकामा हेलेन आँधी : ज्यान गुमाउनेको संख्या दुई सय पुग्यो

    अमेरिकामा हेलेन आँधी : ज्यान गुमाउनेको संख्या दुई सय पुग्यो

    अनलाइन नेपाल
  • शुक्रबार, १८ असोज २०८१
  • 81
    SHARES

    एजेन्सी । अमेरिकामा ‘हेलेन’ नामको आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई सय पुगेको छ ।

    पहिरोमा पुरिएर हराएकाहरू झन्डै सय जनाको अझै खोजी भइरहेको छ ।



    ज्यान गुमाउनेमा आधाभन्दा बढी उत्तरी क्यारोलिनाका रहेको बताइएको छ ।



    आँधीका कारण विभिन्न ठाउँमा पहिरो गएपछि झन्डै १० लाख मानिस बिजुली र पानीविहीन भएका छन् ।

    ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएपछि राष्ट्रपति जो बाइडेनले हिजो फ्लोरिडा र जर्जिया भ्रमण गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार