Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • कर्णाली एभरेस्ट महिला भलिबल लिगको फाइनलमा

    कर्णाली एभरेस्ट महिला भलिबल लिगको फाइनलमा

    अनलाइन नेपाल
  • बिहिबार, १७ असोज २०८१
  • 222
    SHARES

    काठमाडौं । एभरेस्ट महिला भलिबल लिगमा कर्णाली एभिएस फाइनलमा पुगेको छ ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बिहीबार भएको दोस्रो खेलमा चितवन शक्तिलाई पराजित गर्दै कर्णाली फाइनलमा पुगेको हो ।



    कर्णालीले चितवन शक्तिमाथि ३-२ को सेटमा जित निकालेको छ । कर्णाली एक खेल बाँकी छँदै फाइनलमा पुग्न सफल भएको हो ।



    विहिबार भएको पहिलो खेलमा काठमाडौं स्पाइकर्सले मधेश युनाइटेडलाई ३–१ सेटमा पराजित गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार