Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • छोराले गरे बाबुको धारिलो हतियार प्रहार गरी हत्या

    छोराले गरे बाबुको धारिलो हतियार प्रहार गरी हत्या

    अनलाइन नेपाल
  • बिहिबार, १७ असोज २०८१
  • 318
    SHARES

    फाइल तस्विर

    ताप्लेजुङ । ताप्लेजुङमा छोराले धारिलो हतियार प्रहार गरी बाबुको हत्या गरेका छन् ।

    जिल्लाको मेरिङदेन गाउँपालिका १ बस्ने ५६ वर्षीय श्यामबहादुर लिम्बूलाई उनकै ३० वर्षीय छोरा सुमनले धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।



    घरायसी विवादका क्रममा सुमनले बाबु श्यामबहादुरलाई आफ्नै घरमा धारिलो हतियार बामफोक प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।



    बाबुको हत्या गर्ने छोरा सुमनलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेर अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार