Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • पूर्वका चार जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

    पूर्वका चार जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

    अनलाइन नेपाल
  • बिहिबार, १७ असोज २०८१
  • 276
    SHARES

    काठमाडौं । पछिल्लो ६ घण्टामा इलाम, झापा, मोरङ, सुनसरी क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन गरिएको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशका काठमाडौं, ललितपुर, सिन्धुपाल्चोक आसपासका क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।



    यी क्षेत्रका नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ ।



    कोशी, नारायणी, कमला, बाग्मती, पूर्वी राप्ती र यसका सहायक नदीहरूमा आज र भोलि जलसतह उल्लेख्य बढ्ने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार