Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • बेरुतमा इजरायलले हवाई आक्रमण गर्दा पाँच जनाको मृत्यु

    बेरुतमा इजरायलले हवाई आक्रमण गर्दा पाँच जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १७ असोज २०८१
  • 72
    SHARES

    तस्विर : एजेन्सी

    एजेन्सी । लेबनानको राजधानी बेरुतमा इजरायलले हवाई आक्रमण गरेको छ ।

    हिजबुल्लाहविरुद्ध इजरायली सेनाको कारबाहीमा परी पाँच जनाको मृत्यु भएको हो ।



    अहिले पनि आक्रमण जारी रहेको छ । बेरुतमा हिजबुल्लाह स्थानहरूलाई लक्षित गर्दै आफ्नो आक्रमण जारी राखेको छ ।



    लेबनानी अधिकारीहरूका अनुसार आक्रमण एक चिकित्सा सेवा केन्द्रमा भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार