Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • आजदेखि सर्वोच्च अदालत बन्द, बन्दीप्रत्यक्षीकरणको रिटमा भने सुनुवाइ हुने

    आजदेखि सर्वोच्च अदालत बन्द, बन्दीप्रत्यक्षीकरणको रिटमा भने सुनुवाइ हुने

    अनलाइन नेपाल
  • बिहिबार, १७ असोज २०८१
  • 93
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतमा दसैँ बिदा सुरु भएको छ ।

    आजदेखि कोगाग्रत पूर्णिमाका दिनसम्म सर्वोच्च अदालत बन्द रहने भएको हो ।



    तर, उक्त अवधिमा घटस्थापना, शनिबार र विजयादशमीका दिन बाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि भने सुनुवाइ हुने सर्वोच्चले जारी गरेको सूचनामा उल्लेख छ ।



    सुनुवाइ बिहान ११ देखि अपराह्न ३ बजेसम्म हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार