Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • बाढीमा बगिरहेकालाई बचाएका चणिकलाल सम्मानित, ललितपुर महानगरले दियो १ लाख !

    बाढीमा बगिरहेकालाई बचाएका चणिकलाल सम्मानित, ललितपुर महानगरले दियो १ लाख !

    अनलाइन नेपाल
  • बुधबार, १६ असोज २०८१
  • 117
    SHARES

    काठमाडौं । ललितपुर महानगरपालिकाले नख्खु खोलामा आएको बाढीमा बगिरहेका दुई जनालाई बचाएका चणिकलाल तामाङलाई नगदसहित सम्मान गरेको छ ।

    बुधवार महानगरमा आयोजित कार्यक्रममा नगर प्रमुख चिरीबाबु महर्जनले तामाङलाई एक लाख रुपैयाँ नगदसहित सम्मानपत्र गरेका हुन् ।



    यसअघि महानगरको कार्यपालिकाको पछिल्लो बैठकले तामाङलाई सम्मानसहित पुरस्कृत गर्ने निर्णय गरेको थियो ।



    तामाङले असोज १२ गते नख्खु खोलामा आएको बाढीमा बगेका दुई जनाको उद्धार गरेका थिए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार