काठमाडौं । संसदीय सुनुवाइ समितिले अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन गरेको छ।
बुधवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले यादवको नाम अनुमोदन गरेको हो
। यादवले समितिमा आजै आफ्नो कार्ययोजना प्रस्तुत गरेकी थिइन् ।
सुनुवाइ सकिएपछि समितिले अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।
Leave a Reply