Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • प्रधानन्यायधीशमा प्रकाशमानसिंह राउतको नाम सर्वसम्मत अनुमोदन

    प्रधानन्यायधीशमा प्रकाशमानसिंह राउतको नाम सर्वसम्मत अनुमोदन

    अनलाइन नेपाल
  • बुधबार, १६ असोज २०८१
  • 165
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सर्वसम्मत अनुमोदन भएका छन्।

    संसदीय सुनुवाइ समितिले राउतलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको हो।



    गत भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश राउतलाई नियुक्त गर्न सिफारिस गरेको थियो।



    त्यसपछि समितिले राउतविरुद्ध उजुरी आह्वान गरेको थियो। उनीविविरुद्ध ६ वटा उजुरी परेको थियो।

    सुनुवाइ सकिएपछि समितिले प्रधानन्यायधीशमा राउतको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार