Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • युरोपेली च्याम्पियन्स लिग : सिटी, बार्सिलोना र आर्सनलको जित

    युरोपेली च्याम्पियन्स लिग : सिटी, बार्सिलोना र आर्सनलको जित

    अनलाइन नेपाल
  • बुधबार, १६ असोज २०८१
  • 93
    SHARES

    एजेन्सी । युरोपेली च्याम्पियन्स लिग फुटबलमा गएराति भएको खेलमा म्यानचेस्टर सिटी, बार्सिलोना र आर्सनल विजयी भएका छन् ।

    सिटीले स्लोभान ब्राटिसलाभालाई ४ गोलले तथा बार्सिलोनाले योङ्ग ब्वाइजलाई ५ गोलले हराएको छ ।



    यस्तै बार्सिलोना र योङ्ग ब्वाइज पहिलो खेलमा पराजित भएका थिए । अरु खेलमा ब्रिस्टले आरबी साल्जबर्गलाई ४–० गोलले, डर्टमन्डले सेल्टिकलाई ७–१ गोलले हराएको छ ।



    लेभेरकुसेनसँग एसी मिलान एक गोलले पराजित हुँदा इन्टर मिलानले क्रेभेना जेभेज्दालाई ४ गोलले हराएको छ । यस्तै आर्सनलले पेरिस सेन्ट जर्मेइन (पीएसजी) लाई दुई गोलले हराएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार