Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • इरानद्धारा इजरायलमाथि रकेट हमला

    इरानद्धारा इजरायलमाथि रकेट हमला

    अनलाइन नेपाल
  • बुधबार, १६ असोज २०८१
  • 102
    SHARES

    एजेन्सी । इरानले इजरायलमाथि रकेट हमला गरेको छ ।

    इजरायली सेनाले इरानबाट प्रहार भइरहेका क्षेप्यास्त्रहरूलाई पहिचान गरी नष्ट गर्ने प्रयास गरिरहेको बताएको छ ।



    इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले इजरायली नागरिकलाई सतर्क रहन र सुरक्षात्मक कदम चाल्न आग्रह गरेका छन् ।



    इजरायली सेनाले इजरायलीहरूलाई सतर्क रहन र होम फ्रन्ट कमाण्डको निर्देशनहरू पालना गर्न आग्रह गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार