Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • स्थल आक्रमणका लागि लेबनानी भूमिमा इजरायली सेना पस्यो

    स्थल आक्रमणका लागि लेबनानी भूमिमा इजरायली सेना पस्यो

    अनलाइन नेपाल
  • मंगलबार, १५ असोज २०८१
  • 117
    SHARES

    तस्विर : एजेन्सी

    एजेन्सी । इजरायली सेनाले लेबनानी भूमिमै प्रवेश गरेर आक्रमण थालेको छ ।

    यसअघि हवाई आक्रमण गरिरहेको इजरायली सेना स्थल आक्रमणका लागि लेबनानी भूमिमा प्रवेश गरेको हो ।



    दक्षिणी लेबनानमा हिजबुल्लाहको बाहुल्यता रहेको पूर्वाधारलाई ध्वस्त पार्न सीमावर्ती गाउँहरूमा गएरातिदेखि नै भूमिगत ‘अपरेशन’ शुरू गरेको आईडीएफले जनाएको छ ।



    तर हिजबुल्लाहले भने इजरायली सेना आफ्नो भूमिमा नआएका र आउने प्रयास गरेमा प्रत्यक्ष युद्धका लागि तयार रहेको बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार