Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • बाढीपहिरोमा परेर देशभर १७ विद्यार्थीको मृत्यु, विद्यालयमा कति भयो क्षति ? [सूचीसहित]

    बाढीपहिरोमा परेर देशभर १७ विद्यार्थीको मृत्यु, विद्यालयमा कति भयो क्षति ? [सूचीसहित]

    अनलाइन नेपाल
  • मंगलबार, १५ असोज २०८१
  • 72
    SHARES

    काठमाडौँ । अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशभरका १७ जना विद्यार्थीको मृत्यु भएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संकलन गरेको तथ्यांक अनुसार हालसम्म १७ जना विद्यार्थीको मृत्यु भएको हो ।



    हालसम्म १७ जना विद्यार्थीको मृत्यु भएको विवरण प्राप्त भएको शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले जानकारी दिए ।



    अधिकांश पहिरोमा पुरिएर मृत्यु भएकाहरू छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार