Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • पार्टीको काम रोकेर राहत र उद्धारमा खटिन एमालेको निर्देशन

    पार्टीको काम रोकेर राहत र उद्धारमा खटिन एमालेको निर्देशन

    अनलाइन नेपाल
  • मंगलबार, १५ असोज २०८१
  • 90
    SHARES

    काठमाडौं । नेकपा एमालेले पार्टीको काम रोकेर राहत र उद्धारमा परिचालित हुन नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

    मंगलबार बसेको एमाले सचिवालय बैठकले राहत र उद्धारमा खटिन पार्टीका कार्यकर्ताहरूलाई निर्देशन दिएको हो।



    विपत्तिमा परेका जनतालाई राहत र उद्धारका लागि कार्यकर्ताहरू परिचालित गर्ने निर्णय गरिएको छ।



    बैठकले पार्टीको नियमित काम रोकेर राहत र उद्धारमा परिचालित हुनसमेत पार्टी पङ्तिलाई निर्देश गरेको महासचिव शंकर पोखरेलले बताए ।

    बैठकले बाढी तथा पहिरोमा परेर मृत्यु भएकाहरुको परिवार र घाइतेहरुको अभिभावकका रुपमा राज्य प्रस्तुत हुनुपर्नेमा जोड दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार