Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश निरौला र पाण्डेयविरुद्ध उजुरी आह्वान

    सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश निरौला र पाण्डेयविरुद्ध उजुरी आह्वान

    अनलाइन नेपाल
  • मंगलबार, १५ असोज २०८१
  • 81
    SHARES

    काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ ।

    समितिले आज एक सूचना जारी गर्दै सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस नृपध्वज निरौला र नित्यानन्द पाण्डेयका लागि उजुरी आह्वान गरेको हो।



    सिफारिस गरिएका निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीश हुन् भने पाण्डेय उच्च अदालत ललितपुरका मुख्य न्यायाधीश हुन् ।



    न्यायाधीश पदमा सिफारिस गरिएका व्यक्तिहरू नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं प्रमाणसहित १० दिनभित्र कार्यालय समयमा जिल्ला प्रशासन कार्यालय वा सचिवालयमा उजुरी दिन सक्ने समितिले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार