Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • ४४ अंकले नेप्से बढ्दा ३ अर्ब ७१ करोडको कारोबार

    ४४ अंकले नेप्से बढ्दा ३ अर्ब ७१ करोडको कारोबार

    अनलाइन नेपाल
  • सोमबार, १४ असोज २०८१
  • 129
    SHARES

    काठमाडौं । साताको दोस्रो कारेबार दिन आज सेयर बजार परिसूचक नेप्से उच्च अङ्कले बढेको छ ।

    २४६६ बिन्दुबाट सुरु भएको कारोबार ४४.४५ अङ्कले बढ्दै परिसूचक २५०८.८६ बिन्दुमा उक्लिएको हो।



    परिसूचक बढ्दा करोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ५ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७१ करोडको भयो।



    आज २१० कम्पनीको मूल्य बढ्दा ३३ को घट्यो भने एउटाको स्थिर रह्यो । यसअघि केही दिनको कारोबार रकम ४ अर्बभन्दा बढी थियो ।

    आज २१० कम्पनीको सेयर मूल्य बढेको छ । ३३ कम्पनीको मूल्य घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रह्यो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार