Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • अखिल क्रान्तिकारीले निर्वाचनबाटै नेतृत्व टुंगो लगाउने

    अखिल क्रान्तिकारीले निर्वाचनबाटै नेतृत्व टुंगो लगाउने

    अनलाइन नेपाल
  • सोमबार, १४ असोज २०८१
  • 75
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मतदानबाट अध्यक्षको उम्मेदवारको टुंगो लगाउने भएको छ।

    क्रान्तिकारीले मतदानबाट अध्यक्षको उम्मेदवारको टुंगो लगाउने तयारी थालेको हो ।



    अखिल क्रान्तिकारीले नयाँ नेतृत्व चयनमा उमेरको हदबन्दी लगाउने कि नलगाउने भन्ने निर्णय निर्वाचनमार्फत् गर्ने छ ।



    पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यार्थी संगठनमा उमेरहद कायम गर्नुपर्ने भन्दै निर्वाचनबाट त्यसको टुंगो लगाउन निर्देशन दिएपछि क्रान्तिकारीले उमेरहदको तयारी गरेको हो।

    उमेरको हदबन्दी लगाउनुपर्छ भन्ने पक्षमा रहेकालाई मतपत्रमा २८, ३० र ३२ वर्षको उमेर हदको विकल्प दिइएको छ ।

    उमेरको हदबन्दी लागे पनि नलागे पनि नयाँ नेतृत्व चयन प्रक्रिया भने मतदानमार्फत् नै हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार