Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • असई र हवल्दारमा देखियो कोरोना संक्रमण

    असई र हवल्दारमा देखियो कोरोना संक्रमण

    अनलाइन नेपाल
  • शुक्रबार, २६ भाद्र २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । नक्कली कार्ड बनाउनेलाई पक्राउ गर्न गएका असई र हवल्दारमा कोरोना संक्रमण देखिएकाे छ। गत भदौ २२ गते नक्कली परिचयपत्र बनाएको आरोपमा पक्राउ युवाबाट प्रहरीमा कोरोना सरेकाे हुन सक्ने अनुमान गरिएकाे छ

    नक्कली प्रेस कार्ड र स्वास्थ्यकर्मीको कार्ड बनाएर पाँच सय रुपैयाँमा बेच्ने गरेको आरोपमा बागबजारस्थित कालिका प्रिन्टिङका कर्मचारी र ग्राहकलाई प्रहरीले पक्राउ गरेको थियो ।



    अहिले अपराध महाशाखा एक जना प्रहरी सहायक निरिक्षक र प्रहरी हवल्दारमा कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङगर्दा कोरोना सार्ने स्रोत आरोपी नै भएको भेटिएको छ ।



    प्रहरीले भदौ २२ मा तेह्रथुमका लक्ष्मण न्यौपाने, बर्दियाका श्रीराम खड्का र नवलपरासीका रमेश रेग्मीलाई पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार