Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • अमेरिकाबाट हिँडे प्रधानमन्त्री ओली, सोमबार दिउँसो नेपाल आइपुग्ने

    अमेरिकाबाट हिँडे प्रधानमन्त्री ओली, सोमबार दिउँसो नेपाल आइपुग्ने

    अनलाइन नेपाल
  • आइतबार, १३ असोज २०८१
  • 129
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट नेपालका लागि प्रस्थान गरेका छन् ।

    संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन गत असोज ४ गते प्रधानमन्त्री ओली अमेरिका प्रस्थान गरेका थिए ।



    उनी आज बोस्टनबाट कतारको दोहा प्रस्थान गरेका हुन् ।



    ओली स्वदेश फर्किने क्रममा आइतबार साँझ अमेरिकाको बोस्टनबाट कतारको दोहातर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

    ओली दोहा हुँदै सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार