Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • झ्याप्ले खोलामा पुरिएको अर्को माइक्रोबस पनि भेटियो

    झ्याप्ले खोलामा पुरिएको अर्को माइक्रोबस पनि भेटियो

    अनलाइन नेपाल
  • आइतबार, १३ असोज २०८१
  • 255
    SHARES

    काठमाडौं । झ्याप्ले खोलामा पुरिएको अर्को माइक्रोबस पनि भेटिएको छ ।

    चितवनबाट काठमाडौं आइरहेको माइक्रोबस झ्याप्ले खोलाको पहिरोमा पुरिएको थियो ।



    सशस्त्र प्रहरीका अनुसार उक्त हायस चितवनबाट आउँदै गरेको बा ३ ज १३४५ नम्बरको हायस रहेको खुलेको छ।



    उक्त माइक्रोबसबाट ७ जनाको शव निकालिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

    उक्त माइक्रोबसबाट २ महिला र ५ पुरुषको शव निकालिएको छ ।

    पहिरोमा अन्य गाडीहरू पनि पुरिएको आशंकामा खोजी कार्य जारी रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार