Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • झ्याप्लेखोला पहिरोमा थप तीनवटा शव फेला

    झ्याप्लेखोला पहिरोमा थप तीनवटा शव फेला

    अनलाइन नेपाल
  • आइतबार, १३ असोज २०८१
  • 102
    SHARES

    काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत पर्ने धादिङको झ्याप्ले खोला क्षेत्रमा थप तीन वटा शव भेटिएका छन् ।

    शनिवार बिहान एउटा बस पुरिएको अवस्थामा भेटिएपछि निकाल्ने क्रममा ती शव भेटिएका हुन् ।



    उक्त बस गोरखाबाट शुक्रवार बिहान काठमाडौंबाट छुटेर सम्पर्कविहीन भएको हुन सक्ने आशंका गरिएको छ । तर त्यही हो भनेर यकिन भइनसकेको प्रहरीले जनाएको छ ।



    धादिङको झ्याप्ले खोलामा पहिरोमा पुरिएको बस र माइक्रो बसबाट शनिवार १४ जनाको शव निकालिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार