Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • पहिरोमा पुरिएका एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

    पहिरोमा पुरिएका एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

    अनलाइन नेपाल
  • शनिबार, १२ असोज २०८१
  • 621
    SHARES

    मकवानपुर । पहिरोमा पुरिएर एन्फा एकेडेमीका ६ जना विद्यार्थीमध्ये तीन जनाको शव भेटिएको छ ।

    इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत एन्फा एकेडेमीका तीन जनाको शव भेटिएको हो।



    उनीहरूको सनाखत हुन बाँकी रहेको एकेडेमीले जनाएको छ ।



    कुलेखानी जलविद्युत् आयोजनाको जलाशयका ढोका खोलिएपछि सिस्नेरी खोलामा जलसतह बढेसँगै सुरक्षित स्थानतर्फ जाने क्रममा उनीहरू बेपत्ता भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार