Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • ललितपुरमा सेनाको हेलिकप्टरबाट चार जनाको उद्धार

    ललितपुरमा सेनाको हेलिकप्टरबाट चार जनाको उद्धार

    अनलाइन नेपाल
  • शनिबार, १२ असोज २०८१
  • 135
    SHARES

    काठमाडौं । नेपाली सेनाको हेलिकप्टरबाट ललितपुरमा चार जनाको उद्धार भएको छ।

    ललितपुरको कान्तिपुर कोलोनीमा डुबानमा फसेका चार जनाको उद्धार गरिएको हो।



    ललितपुरको कान्तिपुर कोलोनीमा डुबानमा फसेका दुई जना र कुसुन्ती चोकस्थित डुबानमा फसेका दुई जना गरी चार जनाको उद्धार गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।



    अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोमा परी फसेकाहरूको उद्धार कार्यको लागि नेपाली सेना विभिन्‍न ठाउँमा परिचालन भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार