Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सुरक्षा निकायको आकस्मिक बैठक

    कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सुरक्षा निकायको आकस्मिक बैठक

    अनलाइन नेपाल
  • शनिबार, १२ असोज २०८१
  • 138
    SHARES

    काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आकस्मिक बैठक बोलाएका छन् ।

    अविरल वर्षाका कारण सिर्जित विपदबारे मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्न कार्यवाहक प्रधानमन्त्री सिंहले आकस्मिक बैठक बोलाएका हुन् ।



    बैठक सुरु भएको उनको सचिवालयले जनाएको छ ।



    अविरल वर्षाका कारण सिर्जित विपदबारे मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखहरूसँग प्रधानमन्त्री कार्यालयमा छलफल सुरु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार