Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • भिजिबिलिटी कम हुँदा नख्खुमा चार जनालाई हेलिकप्टरबाट उद्धार गर्न सकेनौं : गृहमन्त्री लेखक

    भिजिबिलिटी कम हुँदा नख्खुमा चार जनालाई हेलिकप्टरबाट उद्धार गर्न सकेनौं : गृहमन्त्री लेखक

    अनलाइन नेपाल
  • शनिबार, १२ असोज २०८१
  • 192
    SHARES

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले नख्खु नदीछेउको एक टहराको छतमा रहेकाहरूलाई हेलिकप्टरबाट उद्दार गर्न नसकिएको बताएका छन्।

    गृहमन्त्री लेखकले भिजिबिलिटीका कारण उनीहरूलाई हेलिकप्टरबाट उद्धार गर्न नसकिएको बताएका हुन् ।



    गृह मन्त्रालयमा बसेको बैठकपछि बोल्दै गृहमन्त्री लेखकले भने, ‘नख्खु खोलामा मानिसहरु टहराको छतमा बसेको अवस्थामा हामी कोसिस गर्दा गर्दा पनि बचाउन सकेनौं । हेलिकप्टठर उडाएर उद्धार गर्न, भिजिबिलिटिका कारणले हेलिकप्टर उडाएर जोगाउन सकेनौं।’



    स्थलमार्गबाट पनि उद्धारको प्रयास असफल भएको उनले बताए ।

    जमिनबाट सशस्त्र र प्रहरीले उद्धार गर्ने प्रयास गरेपनि उद्धारमा खटिएका प्रहरी जवानहरुलाई नै बगाएर उद्धार गर्नुपर्ने स्थिति बनेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार