Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • अविरल वर्षाका कारण आन्तरिक उडान बन्द

    अविरल वर्षाका कारण आन्तरिक उडान बन्द

    अनलाइन नेपाल
  • शनिबार, १२ असोज २०८१
  • 78
    SHARES

    फाइल तस्विर

    काठमाडौं । खराब मौसमका कारण आन्तरिक उडान बन्द भएको छ ।

    त्रिभुवन विमानस्थल स्रोतका अनुसार मौसम अनुकूल नहुँदा सबै उडानहरू रद्द भएका हुन् ।



    बिहीबारदेखि आन्तरिकतर्फ कम्तीमा २ सय ३८ वटा उडान रद्द भएका छन् ।



    खराब मौसमका कारण यति धेरै सङ्ख्यामा आन्तरिक उडान रद्द भएको यो पहिलो पटक रहेको दाबी गरिएको छ ।

    पर्वतीय उडान, सुगम र दुर्गमका लागि दुईतर्फी गरेर शुक्रबार ३ सय १६ उडानको तालिका रहेकोमा ७८ मात्र उडान भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार