Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • खुर्कोट बजारस्थित सशस्त्रको बेसमा पस्यो बाढी, हातहतियार सारियो

    खुर्कोट बजारस्थित सशस्त्रको बेसमा पस्यो बाढी, हातहतियार सारियो

    अनलाइन नेपाल
  • शनिबार, १२ असोज २०८१
  • 345
    SHARES

    सिन्धुली । सुनकोशीमा बढेको बहाव सिन्धुलीको खुर्कोट स्थित बजार क्षेत्र जलमग्न भएको छ ।

    अविरल वर्षाका कारण खुर्कोट स्थित बजारमा बाढी पसेको हो ।



    खुर्कोटमा रहेको सशस्त्र प्रहरीको बेसमा बाढी पसेपछि त्यहाँबाट हतियार र बन्दोबस्तीका सामान सारिएको छ ।



    सशस्त्रको क्याम्पबाट हतियार लगायतका सामान इलाका प्रहरी कार्यालयमा सारिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार