Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • हनुमन्ते खोलाले ग्यास बुलेट बगायो

    हनुमन्ते खोलाले ग्यास बुलेट बगायो

    अनलाइन नेपाल
  • शनिबार, १२ असोज २०८१
  • 414
    SHARES

    काठमाडौं । हनुमन्ते खोलाको बाढीले एउटा ग्यास बुलेट बगाएको छ ।

    शनिबार बिहान भक्तपुरतर्फबाट बाढीले ग्यास बुलेट बगाउँदै ल्याएको हो ।



    उक्त ग्यास बुलेट च्यासलस्थित पुलमा अड्किएको छ भने बुलेटबाट ग्यास समेत चुहिएको बताइएको छ ।



    जिल्ला प्रहरी परिसर काठमाडौँले ग्यास चुहिएको सूचना आएको भन्दै टोली घटनास्थलतर्फ पठाइएको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार